क्यानडामा भएकाे रक्तदान कार्यक्रममा १९ जनाकाे सहभागिता ।

राजु थापा, एमखवर क्यानडा । गैरआवासीय नेपाली संघ, क्यानडा र ग्लोवल रक्त संचार कमिटिको संयूक्त आयोजनामा सेप्टम्वर १४ का दिन ब्रामटन शहरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जिटिएमा बस्ने करिव १९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरुमा रोसन केसी, ईश्वर खत्री, अनिल महत, चेतनाथ रिमाल, माधव गजुरेल, हेमराज काफ्ले, दुर्गा सुवेदी, दिनेश […]

पुरा समाचार

एनआरएनए क्यानडाको औपचारिक कार्यभार हस्तान्तरण, बिभिन्न समितिहरुमा पदपूर्ति ।

राजु थापा, एमखवर क्यानडा । १२ अगष्ट, २०१९ गैरआवासीय नेपाली संघ क्यानडाका नवनियूक्त पदाधिकारीहरुले आईतवार सेप्टेम्वर ८ तारिख देखि औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । निवर्तमान अध्यक्ष गोपिकृष्ण काफ्लेले नवनियूक्त अध्यक्ष चिरन्जिवि घिमिरे र महासचिव पिताम्वर भट्टराईलाई संयूक्त रूपमा माईनुट लगायत सम्पूर्ण कागजातहरु हस्तान्तरण गरेका छन् । हस्तान्तरण कार्यक्रम पश्चात बसेको नयाँ कार्यसमितिको बैठकले बिभिन्न […]

पुरा समाचार

मनोज गजुरेल कमेडी – “प्रदेश प्रदेशमा गाइजात्रा”

राजु थापा, एमखवर-क्यानडा हास्य बिधाका चर्चित ब्यक्तित्व मनाेज गजुरेलले भरखरै मात्र गाइजात्रा २०७६ काे उपलक्ष्यमा नयाँ हास्य श्रृंखला “प्रदेश प्रदेशमा गाइजात्रा” नामक कमेडि प्रस्तुत गर्नु भएकाे छ ।

पुरा समाचार

कबि बसन्त चौधरीको नाै भाषामा प्रकाशित कबिता संग्रह “वसन्त” क्यानडाको मिसिसागा बाट लोकार्पण । ब्यवसाय भन्दा साहित्यको बढि मायाँ लाग्छ – कवि चौधरी ।

राजु थापा, क्यानडा । सेप्टेम्वर ०९, २०१९ । कबि तथा सफल ब्यबसायी बसन्त चौधरीको विश्व काब्य यात्रा सिजन टु अन्तर्गत क्यानडा श्रृंखला हिजो क्यानडाको मिसिसागाको प्रित प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रममा क्यानडाका लागि नेपाली राजदुत महामहिम भृगु ढुंगानाले नौ भाषामा प्रकाशित संग्रह “बसन्त” को लोकार्पण गर्नु भएको थियो । लोकार्पण कार्यक्रममा बोल्दै महामहिम ढुंगानाले […]

पुरा समाचार

क्यानाडाका सिटिबसमा भिजिट नेपाल २०२० को प्रचार प्रसार ।

हिक्मत रावल, क्यानडा । क्यानाडाको मिसासागा सहरका सिटिबसमा भिजिट नेपाल २०२० अभियानको प्रचाप्रसार थालिएको छ । नेपाल पर्यटन बोर्ड क्यानाडा र क्यानाडा नेपाल पर्यटन सांस्कृतिक व्यापार मंचको आयोजनामा १० वटा सिटि बसमा सुदूरपश्चिमसहित नेपालका ७ वटै प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यस्थलका तस्वीरहरु राखी प्रचार प्रसार प्रसार थालिएको हो । नेपाल प्रमोसन नाम दिइएको सो कार्यक्रमको उद्घाटन […]

पुरा समाचार

डि.बि. माेक्तानकाे शब्दकाे म्युजिक भिडियाे “फेरि फेरि” सार्वजनिक ।

राजु थापा, क्यानडा । रोशी गाउँपालिकाका अध्यक्ष डिबी मोक्तानको शब्दमा रहेको म्युजिक भिडियो “फेरि फेरि हालै सार्वजनिक भै चर्चा कमाईरहेको छ । चलचित्र कलाकार समेत रहेका मोक्तानकाे गित लाइ सन्ताेष लामाले गायका छन् र संगित पनि उनैकाे रहेकाे छ भने अभिनय सन्ताेष लामा, रेखा लिम्बु, गाैरव माेक्तान लगायतकाे रहेकाे छ ।

पुरा समाचार

नेपाल भ्रमण बर्ष २०२० पर्यटन प्रबर्दनकाे उद्घाटन ७ सेप्टेम्वरमा मिसिसागामा ।

हिक्मत रावल, क्यानडा । विश्वमा नेपालको गौरवमय पहिचान झल्काउँदै, नेपालको पर्यटन प्रवद्र्धन, आर्थिक, सामाजिक, सांस्कृतिक श्रीवृद्धि एवं स्मृद्धिका लागि क्यानाडा नेपाल पर्यटन संस्कृति तथा व्यापार मंचले यस पटक नेपाल सरकारले घोषणा गरेको Visit Nepal 2020 अभियानलाई सफल तुल्याउन नेपाल पर्यटन बोर्ड क्यानाडाको समन्वयमा क्यानाडाको मिसिसागामा सिंगो नेपालको पर्यटकीय झल्को दिने गरी मिसिसागा शहरकाे बसहरूमा भ्रमण […]

पुरा समाचार

कतारका ब्यबसायी नरेन्द्र भाट द्धारा एनआरएनए आईसिसी उपाध्यक्षको उम्मेदवारी घोषणा ।

“म, मेरो एनआरएनए, र मेरो नेपाल“ मूल विषयका साथ यहि आउदो अक्टोवर १५,१६ र १७ तारिख (२०७६ साल असोज २८,२९ र ३० गते) काठमाडौंमा गैरआवासीय नेपाली संघको नवौं बिश्व सम्मेलन हुदै छ । उक्त सम्मेलनमा केन्द्रिय उपाध्यक्षको लागि कतारका नरेन्द्र भाटले उम्मेदवारी दिने घोषणा गरेका छन् । भरखरै सम्पन्न एनआरएनए कतारको राष्ट्यि अधिबेशनको अबसरमा उनले […]

पुरा समाचार