अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा , भन्छन् -यदि दाईको मानसिक सन्तुलन ठिक नभएको भए किन प्रहरीलाई खबर गर्नु भन्थ्यो“भिडियो हेर्नुहोस्“

अन्तरवार्ता नेपाल समाचार

काठमाडौं ।

पछिल्लो समय चर्चाको बिषय बनेको एक घटना हो ललितपुरमा आफ्नै जेठाजुले बुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरि गरेको । उक्त घटनालाई लिएर अनलाइन टिभी देखि लिएर विभिन्न अनलाइन पत्रिकाहरुमा फरकफरक खबरहरु आइरहँदा घटनाको वास्तविकता केहो भन्ने नै अन्यौलमा परिरहँदा घटना भएको लामो समयपछि मृत अञ्जनाको श्रीमान पहिलोपटक मिडियामा आएका छन् ।’