अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यानडाकाे रमाइलाे साँझ जुलाइ २७ शनिवार

Events

शेयर गर्नु होस ।

अन्तराष्ट्यि नेपाली कलाकार समाज, क्यानडाको रमाईलो साँझ जुलाई २७ शनिवारका दिन मिसिगागामा हुदै छ । रमाइलाे साझमा कलाकारहरू थानेश्वर गाैतम र देबिका केसीले बेजाेड प्रस्तुति गर्नेछन् ।