अमेरिकीलाई तेक्वान्दाे सिकाउने नेपाली गुरुसँगको संवाद, AP1

अन्तरवार्ता खेल

नेपाली तेक्वान्दाेकाे बिकाशमा ठूलाे याेगदान पश्चात बिश्वकाे शक्तिशाली र सम्पन्न देश अमेरिकामा लामाे समय देखि तेक्वान्दाे खेल मार्फत स्थापित भएका बिश्व तेक्वान्दाे महासंघ (WTF) का ग्राण्ड मास्टर, अन्तराष्ट्यि रेफ्रि तथा USWC तेक्वान्दाे हलिउड अमेरिकाका प्रमुख दिवाकर महर्जन संग एपिवन टेलिभिजनले लिएकाे बिशेष अन्तर्वार्ता ।