आठाैं नर्थ अमेरिका भलिवल अगष्ट ३ मा ।

Events क्यानडा विशेष खेल

शेयर गर्नु होस ।

लालिगुँरास स्पाेर्स एण्ड कल्चरल क्लब क्यानडाले यहि आउदाें अगष्ट ३ तारिख आठाैं नर्थ अमेरिका भलिवल प्रतियाेगिता गर्न लागेकाे छ । क्लव स्थापना भए देखि प्रत्येक बर्ष भलिवल प्रतियाेगिता गरिन सुरू गरिएकाे हाे । संयूक्त राज्य अमेरिका र क्यानडाका गरि करिब ८, ९ टिमकाे सहभागिता हुने र बिजयि हुने टिमलाइ नगद पुरस्कार सहित सिल्ड प्रदान गरिने आयाेजक लालिगुँरास क्लवले जनाएकाे छ ।