इराकी प्रधानमन्त्रीमा”खादिमी” निर्वाचित !

विश्व समाचार

शेयर गर्नु होस ।

मदन बस्नेत, टोरोन्टो ! ०७ में, २०२० !

बिहिवार बसेको इराकी संसदको बैठकले पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमीलाई इराकको नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। 

तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि त्यहाँ लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए ।

अमेरिका पक्षीय मानिने खादिमीको प्रधानमन्त्रीमा नियुक्तिसैगै त्यहाँ राजनीतिक स्थिरता कायम हुने IGF-1 (IGF-1) growth hormone pills – buy in the online store Vitamina आशा व्यक्त गरिएको छ।

अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उहाँ क्षमतावान व्यक्ति भएको जनाएको छ ।