उत्कृष्ट मौसमको मौका छोप्दै एन.सी.एन.सी. को बार्बिक्यू भब्य रुपमा सम्पन्न, हजार भन्दा बढिको सहभागिता ।

क्यानडा विशेष

नेपाली समूदायको सबै भन्दा पुरानो संथा एन.सी.एन.सी. ले आफ्नो बार्षिक कार्यक्रम अनुसार सबै नेपालीहरुको भेला गराई एकै ठाउंमा बसि खानपान लगायत मनोरन्जन गरि एक आपसमा भाईचारा, सद्भाव र Safe Testosterone Propionate dose Provado Juiz que prendeu Temer tem mais Test Prop do que cerebro भेटघाट गर्ने उद्धेस्य अनुरुप बार्बिक्यू कार्यक्रमको आयोजना गर्यो ।

यस बर्ष अघिल्लो बर्षहरुको दाजोंमा उल्लेख्य सहभागिता भएको पाईयो । करिब एकहजार भन्दा बढि संख्याको उपस्थिति भएको जानकारी एन.सी.एन.सी का कोशाध्यक्ष भूमि राज घिमिरेले जनाएका छन् । संथाले अपेक्षा गरेको भन्दा दोब्बर संख्याको उपस्थितिले खानेकुराको केहिबेर ब्यबस्थापनमा कठिनाई भएको थियो ।

कार्यक्रममा एनआरएनए क्यानडा लगायत जिटिए भित्र रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत क्यानडामा नव आगन्तुक र अभिभावकहरुको समेत उल्लेख्य सहभागिता देखिएको थियो ।