एनआरएनए क्यानडाकाे सदस्यता लिने आज राती १२ बजे सम्म, आकांक्षि उम्मेदवारहरू सदस्यता बनाउन घरदैलाेमा सकृय।

Events NRNA

शेयर गर्नु होस ।

प्रवासीहरूकाे एक मात्र साझा संगठन NRNA क्यानडाको सदस्यता लिने आज अन्तिम दिन भएकाे सबैमा जानकारी गराइनछ । सदस्यता लिन काेहि छुट्नु भएको छ भने आज राती १२ बजे अगावै सदस्यता लिन एनआरएनए क्यानडाले हार्दिक अनुराध गरेकाे छ ।