एनआरएनए क्यानडाले सामाजीक संजाल सम्बन्धि चेतना कार्यक्रम गर्ने

Events NRNA क्यानडा विशेष

यहि जनवरि ३० तारिख गैरआवासीय नेपाली संघ क्यानडाकाे आयाेजनामा सामाजीक संजालकाे प्रयाेग सम्बन्धि चेतनामूलक कार्यक्रम गर्दैछ । उक्त अवसरमा भाग लिन सबै जिटिए बासी नेपाली समूदायमा एनआरएनए क्यानडाले हार्दिक अपिल गरेकाे छ ।