एनआरएन क्यानडा हेल्प डेस्ककाे सेमिनार आउदाें आइतवार ।

Events NRNA

एनआरएन क्यानडा हेल्प डेस्ककाे सेमिनार आउदाें आइतवार फेब्रुअरी १६ मा हुदै छ । साे सेमिनारमा भागलिन सबै नव आगन्तुक र अन्य नेपाली समूदायका सदस्यहरूलाइ सहभागि हुन एनआरएनए क्यानडाले आब्हान गरेकाे छ ।