एनसि एनसिकाे बार्बिक्यू जुन ९ मा हुदै ।

Events NRNA क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानडा स्थित नेपाली कम्यूनिटिकाे पुरानाे संथा एनसि एनसिकाे बार्षिक कार्यक्रम तालिका अनुसार बार्बिक्यू कार्यक्रम यहि आउदाें जुन ९ आइतवार दिनकाे १ बजे देखि 3430 Derry Road East, Paul Coffey Park Mississauga मा हुदै छ । उक्त BBQ कार्यक्रममा जिटिए बासि सम्पूर्ण नेपाली समूदायका सदस्यहरूलाइ सहभागिताकाे लागि NCNC ले आब्हान गरेकाे छ ।