एसईईमा करिश्मा 

मनाेरंजन

शेयर गर्नु होस ।


एम खबर तथा एबिसि मिडियाको तर्फबाट सफलताको शुभकामना ।


आजबाट सुरू भएकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् ।
४५ वर्षीया मानन्धरले कक्षा ८ देखि काठमाडौं मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी भएर पढेकी हुन्।

एम खबर तथा एबिसि मिडियाको तर्फबाट सफलताको शुभकामना ।