कन्सर्न नेपाल क्यानडाको आयोजनामा मे १९ मा बुद्ध जयन्ती परेड टोरोन्टोमा हुदै ।

Events NRNA क्यानडा विशेष

कन्सर्न नेपाल क्यानडाले यहि मे १९ आइतवार बुद्द जयन्तीकाे अवसर पारेर नेपाल प्रबर्दन दिवसकाे उपलक्ष्यमा पिस र्याली आयाेजना गर्दैछ ।