करीब दुई सय यात्रु बोकेको एयर इण्डियाको विमान दुर्घटना ।

विश्व समाचार

शेयर गर्नु होस ।

एमखवर न्यूज डेस्क, क्यानडा । दुई सय यात्रु बोकेको एयर इन्डियाको विमान केरलाको विमानस्थलनजिक दुर्घटना भएको छ ।
दुबई बाट आएको सो विमान अवतरण गर्ने क्रममा चिप्लिएको बीबीसीले जनाएको छ ।

सो विमानमा १८४ यात्रु तथा ६ जना विमान चालक दलका सदस्य रहेको बताइएको छ । पछिल्लो विवरण अनुसार एक पाइलट र दुई जनाको मृत्यु पुष्टि भएको सीएनएनले जनाएको छ ।

क्षतिकाेअन्य बृष्तित बिवरण आउन बाकि छ ।