काठमाडौं उपत्यकामा फेरि कोरोना भाइरस संक्रमण

नेपाल समाचार स्वास्थ्य

शेयर गर्नु होस ।

काठमाडौं : काठमाडौं It’s so simple How to increase testosterone healthy lifestyle Yandex Zen उपत्यकामा फेरि कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भक्तपुरमा दुईजना र काठमाडौंमा एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको हो।

अधिकारीका अनुसार भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तैगरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। यसअघि काठमाडौंमा तीनजनालाई कोरोना पुष्टि भएको थियो।