क्यानडामा सम्पन्न श्रीमद् भागवत ज्ञ्यान महायज्ञ सम्बन्धि पण्डित दिनबन्धु पाेखरेल संगकाे अन्तरवार्ता

अन्तरवार्ता क्यानडा विशेष

शेयर गर्नु होस ।

क्यानडाको ब्रामटन शहरमा रहेको श्री पशुपतिनाथ मन्दिरको प्रांगण भक्तजनहरुको चापका कारण साँघुरो हुदै गएकोले मन्दिरको बिकाश र बिस्तारका लागि हिन्दु र बौद्ध धर्म दर्शनका आधारमा केहि हप्ता अगि महायज्ञ सप्ताह समापन भएकाे छ । कार्यक्रम एनसिएचसि ले Chairman हरि गुरूगंकाे संयाेजकत्वमा आयाेजना गरेकाे हाे । यसै सन्दर्भमा पण्डित दिनबन्धु पाेखरेल लगायत सक्रिय आयाेजक सदस्यहरूसंग www.aimkhabar.com ले उहां संग लिएकाे अन्तर्वार्ताः