क्यानडाका प्रधानमन्त्री बाट नेपाली नयाँ बर्ष २०७६ को शुभकामना

क्यानडा विशेष नेपाल समाचार

शेयर गर्नु होस ।

राजु थापा, एमखबर डटकम

२०७६ बैशाख १ (14 April, 2019)

आज हामि नेपालीहरु बि.सं. २०७५ साल लाई बिदा गरेर नयाँ बर्ष २०७६ सालमा प्रबेश गरेका छैा । यसै पुनीतः अवसरमा एबिसी ईन्टरनेशनल मिडिया, aimkhabar.com को तर्फबाट सबै दर्शकहरुमा हार्दिक मंगलमय शुभकामना साथै यहाँहरु सबैमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना समेत गर्दछौ ।

क्यानडाका २३औ प्रधानमन्त्री जस्टिन टुडोले नेपाली नयाँ बर्षको शुभकामना सन्देश पठाउनु भएको छ ।
यसैगरि स्कारब्राे साउथका सांसद माननीय बिल ब्लेयरले पनि नेपाली कम्यूनिटि मार्फत शुभकामना पठाउनु भएकाे छ ।

एनआरएनए क्यानडाले पनि नेपाली नयाँ बर्ष २०७६ काे पावन अबसरमा सम्पूर्ण क्यानडा बासी नेपाली समूदायका सदस्यहरूमा हार्दिक शुभकामना ब्यक्त गरेकाे छ ।

साथै क्यानडाको ग्रेटर टोरोन्टो स्थित ब्रामटन सिटिका मेयर प्याट्कि ब्राउनले नेपाली संचार कर्मिहरु संग कुरा गर्दै नेपाली नयाँ बर्ष २०७६को शुभकामना दिएका छन् । बिश्वभरी रहेका नेपालीहरुले सामाजीक संजाल मार्फत एकआपसमा शुभकामना आदान प्रदान गरिहेका छन् ।

मेयर प्याट्कि ब्राउनसंग लिएको पूर्ण अन्तरवार्ता तलको लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।