चिनियाँले नेपालको लकडाउनको धज्जी उडाए: निषेधित क्षेत्र तोडेर नारा जुलुस निकाले !

नेपाल समाचार

शेयर गर्नु होस ।

मदन बस्नेत, टाेराेन्टाे । ०८ मे, २०२० । चिनियाँ नागरिकहरुले सिंहदरबारको मुख्य गेट अगाडी नाराबाजी सहित प्रदर्शन गरेर नेपालको लकडाउनको धज्जी उडाएका छ्न्।

‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर नाराबाजी गर्दै आएका ५०/६० जनाको चिनियाँ भिडले सिंहदरबारको निषेधित क्षेत्र तोड्दै गेट सिंहदरबार अगाडिको  मूल ढोका अगाडि धर्ना दिएका थिए।

संसदको बर्खे अधिवेशन सुरु हुने दिन पारेर लकडाउन तोड्दै र निषेधित क्षेत्रको उलंघन गर्दै सिंहदरबारको मूख्य गेटसम्म चिनियाँको त्यत्रो हुल कसरी छिर्यो ? रहस्यको विषय बनेको छ।

त्यसरी लकडाउनको बेवास्ता गर्दै निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएर धर्नामा बसेपछि उनीहरुलाई हटाउने क्रममा चिनियाँ प्रदर्शनकारीले प्रहरी माथि ढुंगामुढा गरेका थिए। त्यस क्रममा झडप हुँदा चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका थिए।

अन्ततः प्रहरीले सिंहदरबार गेट अगाडि धर्ना दिन आएका ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले ids.net.ua: Testosterone Enanthate 250 price Wedge Cypionate delivery पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेका उनीहरुलाई पुलिस क्लबमा राखिएको जनाइएकाे छ।