थप २४ जनामा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या २४३

नेपाल समाचार स्वास्थ्य

ज (बुधबार) anabolic steroid रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आजै यसअघि दुई जनामा संक्रमण देखिएको थियो।

यो सँगै देशभर संक्रमितको संख्या २४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रुपन्देहीमा १२, कपिलवस्तुमा ८ जना, पर्सामा ३ जना र नवलपरासीमा एक जनामा संक्रमण देखिएको हो।