थप ४१८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २० हजार ७ सय ५०

नेपाल समाचार स्वास्थ्य

काठमाडौँ, १९ साउन । थप २१८ जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ४१८ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आज ३५८ डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १४ हजार ९ सय ६१ जना रहेको छ भने मृत्यु हुनेको संख्या ५७ जना पुगेको छ ।