दक्षिण सुडानका १० जना मन्त्रीलाई कोरोना संक्रमण

विश्व समाचार स्वास्थ्य

शेयर गर्नु होस ।

दक्षिण सुडान, ९ जेठ । दक्षिण सुडानका १० जना मन्त्रीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।

बीबीसीका अनुसार कोरोना संक्रमण भएका १० जना मन्त्री सरकारले गठन गरेको उच्चस्तरीय टास्क फोर्स कमिटीका सदस्य हुन् । दक्षिण सुडानका राष्ट्रपतिलाई पनि कोरोना संक्रमण भएको भ्रम फैलाएको भन्दै राष्ट्रपति स्वास्थ भएको समेत पुष्टि गरे ।

हालसम्म दक्षिण सुडानमा ३०० भन्दा बढी anabole-sverige.com कोरोना संक्रमित देखिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।