नेपाललाई कोभिड–१९ मुक्त राष्ट्र बनाउने घोषणा

स्वास्थ्य

नेपाललाई कोभिड–१९ मुक्त राष्ट्र बनाउन सवै खालका कार्य गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताइन ।

आगामी आर्थिक वर्ष स्वास्थ्यका कार्यक्रमहरुसमेत लागू गरिने भएको छ । सरकारले फजुल खर्च कटौती गरेर उत्पादन मुलुक क्षेत्र विकासको साथै आत्मनिर्भर अर्थतन्त्रको विकासमा केन्द्रीत हुने राष्ट्रपतिले बताएकी छन् ।

महामारीसँग लड्नु परेको विषम परिस्थितीमा कृषि, औधोगिक विकास, आर्थिक उपलव्धी तथा विकासको समन्यायिक वितरण गर्नेसमेत आगामी बजेट प्राथमिकता पाउने घोषणा निती तथा कार्यक्रम मार्फत राष्ट्रपति भण्डारीले गरेकी छन् ।