नेपाली जनसम्पर्क समिति, क्यानडाको आधिकारिक अधिवेशन अप्रिल २८ मा

Events क्यानडा विशेष

एमखबर सम्बाददाता, क्यानडा । २५ मार्च, २०१९, नेपाली जनसम्पर्क समिति, क्यानडाको अधिवेशन यहि आउदो अप्रिल २८ मा हुने भएको छ ।
यस अघि ईसं २०१८ को अगस्ट २६ मा अधिवेशन तय गरिएको थियो तर आन्तरिक बिबादका कारण अगस्ट ११ मा बसेको बोर्ड बैठकले अर्कों सूचना जारी नभए सम्मका लागि बहुमतले अधिवेशन स्थगित गरेको थियो ।