नेपाली मूलका विदेशी र गैर आवासीय नेपाली परिचयपत्र वाहकलाई अनअराइभल भिसा विमानस्थल बाटै प्राप्त हुने ।

नेपाल समाचार प्रवास विविध

एमखवर सम्वाददाता, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ मंसिर १० ( नोभेम्वर २५, २०२०) र २०७७ मंसिर १० ( २५ डिसेम्वर, २०२०) गतेको निर्णय अनुसार विदेशीहरुको नेपाल आगमन सम्बन्धमा नयाँ निर्णय गरेको जानकारीको सूचना गृह मन्त्रालय अध्यागमन विभागले गराएको छ ।