एमखवर सम्वाददाता, नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७ मंसिर १० ( नोभेम्वर २५, २०२०) र २०७७ मंसिर १० ( २५ डिसेम्वर, २०२०) गतेको निर्णय अनुसार विदेशीहरुको नेपाल आगमन सम्बन्धमा नयाँ निर्णय गरेको जानकारीको सूचना गृह मन्त्रालय अध्यागमन विभागले गराएको छ ।

