नेपाल समाचार

गृहजिल्लामा अध्यक्ष ओलीको फरक भाषण, विरोध, कटाक्ष, टिकाटिप्पणी भएन

समकालिन नेताहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषणलाई चासोका साथ हेरिन्छ । झर्रो नेपाली शब्दको प्रयोग, तिखो टिप्पणी, विपक्षीप्रति आक्रामक ...
पुरा खबर

अन्ततः एमाले फुट्यो । संसदको चौथो शक्ति बन्यो माधव नेपालको नेकपा(एस) पार्टि ।।

एमखवर क्यानडा सम्वाददाता, काठमाडौं । अगष्ट २५, २०२१ । संसदको सबैभन्दा ठुलो शक्ति नेकपा एमाले औपचारिक रुपमा विभाजन भएर पूर्व ...
पुरा खबर

“आफ्ना” पूर्वराजदूतहरूको नयाँ संस्था

काठमाडौँ — राजनीतिक कोटाका आधारमा कूटनीतिक नियुक्ति पाएका पूर्वराजदूतहरूको समूह ‘एसोसिएसन अफ फर्मर नेपाली एम्बेसडर्स नेपाल (आफ्ना)’ गठन भएको छ ...
पुरा खबर

किनारा लाग्दै एमाले

प्रधानमन्त्रीबाट ओली, मुख्यमन्त्रीबाट गुरुङपछि पोखरेल बाहिरिए पार्टीभित्रको आन्तिरक कलह र नेकपामा आएको विभाजनले २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाबाट ...
पुरा खबर

कुलमान घिसिङले लिए पुनः बिधुत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी। सर्बत्र खुसी र स्वागत ।।

एमखबर सम्बाददाता, काठमाडौं। ११अगष्ट, २०२१। कुलमान घिसिङले करिब ११ महिनापछि दाश्राे पटक नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा पदबहाली गरेका ...
पुरा खबर

देउवा अब आम निर्वाचन नहुँदा सम्मकालागि प्रधानमन्त्री ।

एम खबर डेस्क, क्यानडा । जुलाई १२, २०२१ । सर्बोच्च अदालतको आदेशबाट प्रधानमन्त्री बन्न लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ...
पुरा खबर

हेल्पिंग ह्यान्ड क्यानडाले गर्यो कोबिड राहत कोष हस्तान्तरण ।

एमखवर सम्वाददाता, क्यानडा । जुन २१, २०२१ । हेल्पिंग ह्यान्ड क्यानडाले गोफण्ड मार्फत संकलन गरेको ४२१६ क्यानेडियन डलर नेपालमा हस्तान्तरण ...
पुरा खबर

डब्लूएचओ भन्छः नेपालमा कोरोनाको छुट्टै भेरियन्ट देखा परेको थाहा छैन

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट देखा परेको विषयमा आफूलाई जानकारी नभएको बताएको छ। बेलायती संचार ...
पुरा खबर

विवेकशील पार्टीका संस्थापक उज्वल थापा रहेनन्

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उनको उपचारका क्रममा मंगलबार अपराहृन निधन भएको हो । उपचारका ...
पुरा खबर

ग्रुहमन्त्रीमा महेश बस्नेतको चर्चा

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठनको गृहकार्य गरिरहेका छन् । उनले चुनावलाई दृष्टिगत गरी मन्त्रिमण्डल पुर्नगठनको ...
पुरा खबर

चुनाव अगाडि नै जनतालाई खोप लगाई सक्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको उपचार पाउने हकलाई सम्मान गर्न दिनरात सरकार लागी परेको बताएका छन् । आइतबार ...
पुरा खबर

सिलिन्डर र अक्सिजनको समस्या लगभग समाधान भइसक्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारका लागि चाहिने सम्पूर्ण सामग्रीको व्यवस्थापन भइरहेको बताउनुभएको छ ।
आज बालुवाटारमा प्रेस चौतारी नेपालनिकट ...
पुरा खबर

अमेरिकाबाट आइपुग्यो स्वास्थ्य सामग्री, भोलि अक्सिजन सिलिन्डर आउने

नेपालको कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप आज (शनिबार) काठमाडौं आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय ...
पुरा खबर

गृह मन्त्रालयको निर्देशन : मानिसहरुलाई घरबाहिर निस्कन नदिनू

सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ ...
पुरा खबर
Loading...