पदम भट्टराईको ” बेबि चढ्यो रे”

मनाेरंजन

राजु थापा, क्यानडा । फेब्रुअरि २०, २०२१ । लामो समय देखि क्यानडाको जिटिएमा बसोबास गर्दै आएका पदम भट्टराईको “बेबि चढ्यो रे” बोलको नयाँ म्यूजिक भिडियो आज शनिवार र्सावजनीक भएको छ । लामो समय देखि म्यूजिक भिडियोमा गित सार्वजनिक गर्दै आएका पदमको यो नयाँ गितमा एमी बलामी, निरन्जन मगर लगायतको भूमिका रहेको छ । गितमा राकेस गुरुगंको संगीत रहेको छ । म्यूजिक भिडियो निर्माणमा सहयोग गर्ने सबैमा पदम भट्टराईले धन्यवाद ब्यक्त गरेका छन् ।

Music Video “Baby Chadyo Re”