पदम भट्टराईको हिप हप म्यूजिक भिडियो ‘अभिमान’ सार्बजनीक ।

मनाेरंजन

शेयर गर्नु होस ।

राजु थापा, क्यानडा । २१ नोभेम्वर, २०२० । लामो समय देखि क्यानडाको जिटिएमा बसोबास गर्दै आएका पदम भट्टराईको नयाँ म्यूजिक भिडियो “अभिमान” नेपाल बाट सार्बजनीक भएको छ । यस अघि पनि पदमको ‘यि ओठ तिम्रा’ लयको गितका साथै ‘कहि कतै तिम्रो’ गितमा म्यूजीक भिडियो समेत सार्वजनीक भैसकेको छ । उनी गित पनि गाउछन् । यो पटकको गित भने नयाँ पिढिले मन पराउने हिप हप खालको रोमान्चक रहेको छ ।