पुरानो भत्काएर ४० करोडको नयाँ प्रधानमन्त्री निवास बनाइँदै

नेपाल समाचार

प्रधानमन्त्रकिा लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ।बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारको तयारी छ।

एउटा भवनमा प्रधानमन्त्रीको नयाँ निवास हुनेछ भने अर्काे भवनमा भेटघाट र बैठक कक्ष हुनेछ। यो खबर आजको नयाँ पत्रिकामा मुना कुँवरले लेखेकी छन्। चालु आर्थिक वर्षदेखि नै भवन निर्माण सुरु गरिनेछ।