प्रधानमन्त्री ओलीका कुरा सुन्दा हाँसो उठ्छ, काम देख्दा रुन मन लाग्छ : रामहरि खतिवडा

अन्तरवार्ता

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद रामहरि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा हाँसो उठ्ने र उनले गरेको काम देख्दा रुन मन लागेको टिप्पणी गरेका छन् ।