बजेट अधिवेशनको पहिलो दिनको बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेपाल समाचार राजनीति

काठमाडौँ । संसदको बजेट अधिवेशन शुक्रबार सुरु हुँदा प्रधानमन्त्री केपी शर्मा ओली भने संसदको नियमित कार्यक्रममा अनुपस्थित हुनुभएको छ। कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछिमात्र सांसदहरुलाई संसद प्रवेशको अनुमति दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भने शुक्रबार दिउँसोमात्र कोरोना भाइरस परीक्षणका लागि थ्रोट स्वाब लिइएको छ। यसअघि संसदका अधिकांश सदस्यहरु, कर्मचारी र पत्रकारहरुको समेत बिहीबार र शुक्रबार थ्रोट स्वाबको नमूना लिइएको थियो।

सबै परीक्षण गरिएका नमूनाहरुको नतिजा नेगेटिभ आएको छ।

संसदको बजेट अधिवेशन शुक्रबार सुरु हुँदा प्रधानमन्त्री केपी शर्मा ओली भने संसदको नियमित कार्यक्रममा अनुपस्थित हुनुभएको छ। कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएपछिमात्र सांसदहरुलाई संसद प्रवेशको अनुमति दिइएको छ।