बुद्द जन्मभूमि बारेकाे भ्रम चिर्न धिरज राईकाे अभियान निरन्तर

नेपाल समाचार

एमखवर न्यूज डेस्क, क्यानडा । २३ मे, २०२० । गायक तथा बुद्ध अभियन्ता धिरज राईले बुद्ध अभियान र उहाँकाे जन्मभूमि बारे फैलाइएकाे भ्रम चिर्न थालेकाे अभियान अन्तर्गत क्यानडा बाट संचालीत नेपाली अनलाईन न्यूज पोर्टल एमखवर डटकमकाे फेसबुक लाईभ अभियान गर्दै छन् । सबै श्रोता र पाठक बृन्दमा उक्त अभियानलाई साथ दिनका लागि भोली आईतवार जेठ ११ गते नेपाली समय बिहान १० बजे (क्यानडाको समय आज राती २४ मे, १२.१५ बजे) देखि aimkhabar काे फेसबुक मार्फत फलो गरि साथ दिन अनुरोध गरेकाे छ ।