बेलायती प्रधानमन्त्रीले दिइन राजीनामा

विश्व समाचार

शेयर गर्नु होस ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामाको घोषणा गरेकी छन् । तीन वर्षसम्म बेलायतलाई युरोपियन युनियनबाट अलग पार्न प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेपछि मेले राजीनामा घोषणा दिएकी हुन् ।

उनले शुक्रबार राजीनामा घोषणा गरेकी हुन् । उनको राजीनामा जुन ७ तारिखबाट लागु हुनेछ । उनले प्रधानमन्त्रीको रूपमा ब्रेक्जिटका लागि आफूले सकेको गरेको बताएकी छन् ।