ब्रिटेनका राजकुमार फिलिपको ९९ बर्षको उमेरमा निधन ।

Breaking विश्व समाचार

शेयर गर्नु होस ।

बेलायती महारानी एलिजाबेथ द्धितीयाका श्रीमान् राजकुमार फिलिपको निधन भएको छ । शुक्रवार राजदरबार बकिगंम प्यालेसले प्रेश बक्तब्य जारी गर्दै घोषणा गरेको छ । उहांको निधन विन्डसर क्यासलमा निधन भएको छ ।
राजकुमार फिलिपले राजकुमारी एलिजाबेथसँग सन् १९४७ मा बिहे गर्नु भएको थियो । उहाँहरुको चार सन्तान, आठ नातिनातिनी छन् भने १० जना पनातिपनातिनीहरु छन् ।