भुगोल सम्बन्धी ५०० भन्दा बढि महत्वपूर्ण वस्तुगत प्रश्नोत्तरहरू

खेल नेपाल समाचार मनाेरंजन विश्व समाचार

 Himalayan Range कुन कुन मूलुकलाई छुन्छ ? – India, Pakistan, Bhutan, Afghanistan, China, Nepal, Myanmar, Bangladesh
 सबैभन्दा कान्छो पर्वत श्रृखला कुन हो ? – हिमालयन पर्वत श्रृखला
 नेपालले एसियाको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३%
 विश्वमा दोहोरो भू–परिवेष्ठित मूलुक कतिवटा छन् ? – २
 विश्वमा सबैभन्दा बढी स्याउ उत्पादन गर्ने देश कुन हो ? – चीन
 सुनखानीको लागि विश्वकै प्रशिद्ध स्थान ग्रासवर्ग कुन देशमा रहेको छ ? – इण्डोनेशिया
 २० दिनको १ महिना र १८ महिनाको १ वर्ष मानिने देश कुन हो ? – मेक्सिको
 अन्तरिक्षमा बसाउन प्रस्तावित शहरको नाम के हो ? – ओल्गा
 “बाली” कुन देशको शहर हो ? – इण्डोनेशिया
 ‘Weathering’शब्दले कुन भौगोलिक घटनासँग सरोकार राख्दछ ? – चट्टान टुक्रनु


 जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस् ।
समूह (Group) A समूह (Group) B


a. अंकारा (Ankara) 1. क्यानडा (Canada)


b. टोरोण्टो (Toronto) 2. टर्की (Turkey)


c. रियो दी जेनेरीयो (Rio de Jenerio) 3. ब्राजिल (Brazil)


d. मोम्वासा (Mombasa) 4. केन्या (Kenya)


– उत्तरः a- 2, b-1, c-3, d-4


 ‘Roof of the world’ नामले चिनिने एशिया महादेशमा रहेको विश्वकै अग्लो पामिरको पठार कति उचाइमा छ ? – ५,००० मिटर
 ‘The Bread Basket of the world’ भनेर चिनिने देश कुन हो ? – युक्रेन
 समुद्री सतहबाट जमिनको औषत उचाइ कति छ ? – ८७५ मि
 आल्मुनियम सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – अमेरिका
 तामा सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चिली
 कोईला सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – चीन
 पेट्रोल सबैभन्दा वढी उत्पादन गर्ने देश कुन हो ? – साउदी अरव
 दक्षिण अमेरिकामा रहेको अर्जेन्टिनाको घाँसे मैदानलाई के भनिन्छ ? – पम्पाज
 विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको राजधानी शहर कुन हो ? – बोलिभियाको लापाज
 भ्याटिकन सिटीको क्षेत्रफल कति छ ? – ०.४४ वर्ग कि.मि.
 क्षेत्रफलको हिसाबले दक्षिणी सुडान विश्वको कति औं ठूलो राष्ट्र हो ? – ९१ औं
 एसिया महादेशमा लगभग विश्वको कति प्रतिशत मानिसहरू वसोवास गर्दछन् ? – ६०%
 सबै धर्मका मानिसहरूलाई खुला रहने लोटस मन्दिर कुन दक्षिण एशियाली मूलुकमा रहेको छ ? – भारत

 उत्तर अमेरिकाको शितोष्ण घाँसे मैदानलाई के भनिन्छ ? – प्रेयरी
 उत्तर अमेरिका महादेशमा कतिवटा भू–परिवेष्ठित देश छन् ? – भू-परिवेष्ठित राष्ट्र छैनन्
 विश्वकै जल स्रोतको धनी देश भनेर कसलाई चिनिन्छ ? – ब्राजिल
 एशियाको निलो मुटु भनेर केलाई चिनिन्छ ? – वैकाल ताल
 संसारको सबैभन्दा होचो भाग कुन हो ? – मृतसागर
 जनसंख्याको आधारमा सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – इथियोपिया
 विश्वमा रहेका ४८ भू–परिवेष्ठित राष्ट्रमध्ये एसियामा १२, यूरोपमा १८ राष्ट्र छन् भने अफ्रिका महादेशमा कति राष्ट्र छन् ? – १६ (South America-2)
 मृत सागर कुन देशमा पर्छ ? – इजरायल
 विश्वकै अग्लो भवन बुर्ज खालिफा दुवईको उचाइ कति रहेको छ ? – ८२८ मिटर
 “मरुभूमिको हिरा” भनेर कुन देशलाई चिनिन्छ ? – लिविया
 संयुक्त राष्ट्र संघले Landlocked Developing Countries को सूचीमा कतिवटा राष्ट्रहरूलाई समाबेश गरेको छ ? – ३२ वटा
 क्षेत्रफलको आधारमा विश्वका पाँच ठूला भू–परिवेष्ठित राष्ट्रको नाम के के हो ? – कजाकस्तान, मंगोलिया, नाइजर, चाड, माली
 क्षेत्रफलका आधारमा विश्वका साना पाँच भू–परिवेष्ठित राष्ट्रको क्रम कुन हो ? – भ्याटिकन सिटी, सानमारिनो, एण्डोरा, लिचेष्टाईन, लक्जम्वर्ग
 विश्वमै सबैभन्दा बढी कफि उत्पादन गर्ने देश कुन हो ? – ब्राजिल
 विश्वकै सबैभन्दा बढी विद्युत उत्पादन गर्ने देश कुन हो ? –अमेरिका
 विश्वमा सबैभन्दा धेरै मात्रामा पाइने धातु कुन हो ? – आल्मुनियम
 कोइला मूलतः कुन चट्टानमा पाइन्छ ? – पत्रेदार चट्टान
 महाद्विपीय प्रवाह सिद्धान्तको प्रमाणको रूपमा भारतको राजस्थान मरुभूमि क्षेत्रमा हिमनदीको चिन्ह पाइएको छ भने अन्टार्कटीकामा के पाइएको छ ? – कोइला
 एकै स्थानको जलवायुमा समय समयमा विभिन्न परिवर्तन भएको प्रमाण पाइनुमा कतिवटा कारणहरू रहेको कुरा वेग्नरले वताएका छन् । – २
 हाल नेपाल रहेको स्थानमा परापूर्व कालमा के थियो ? – समुद्र
 भू–गर्भविदका अनुसार हाल प्रति वर्ष कति से.मि.का. दरले भारतीय प्लेट तिब्बती प्लेट मुनी छिरीरहेको छ ? – ५ से.मि
 वेगनरका अनुसार कोइला युगमा पेन्जिया दुई भागमा विभाजन भई बनेको उत्तरी भागलाई लरेसिया भनिएको थियो भने दक्षिणी भागलाई के भनिएको थियो ? – गोन्डवाना ल्याण्ड
 वेग्नरका अनुसार आजभन्दा करिब ३५ करोड वर्ष पहिले कोइला युगमा पेन्जियाको मध्य भागमा कुन सागर थियो ? – टेथिस सागर

 आधा रातमा सूर्य उदाउने देश कुन हो ? – नर्वे
 पृथ्वीको जल सतहमा करिब कति घनमील पानी रहेको छ ? – २२ करोड घनमील
 भूगोल शब्दको अंग्रेजी अर्थ Geo grapy कुन भाषासँग सम्बन्धित छ ? – ग्रीक
 समुद्र सम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ? – Oceanography
 क्षेत्रफलको आधारमा विश्वमा सबैभन्दा ठूलो देश कुन हो ? – रुस
 विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो भने सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो ? – मोनाको
 लेसेथो कुन कुन देशद्वारा घेरिएको छ ? – दक्षिण अफ्रिका(एकमात्र देश)
 सानमारिनो कुन देशद्वारा घेरिएको छ ? – इटाली(एकमात्र देश)
 यूरेसियन प्लेट प्रतिवर्ष कति को दरले उत्तरतर्फ सरेको छ ? –२ से.मि.
 भ्याटिकन सिटीलाई चारैतिर घेरेर भू–परिवेष्ठित गराउने देश कुन हो ? – इटाली
 कुनै एक मात्र देशले चारैतिर घेरेर भू–परिवेष्ठित गराइएका देशको संख्या कति छ ? – तीन
 जनसंख्याको आधारमा विश्वकै दोस्रो ठूलो देश कुन हो ? – भारत
 भू–कम्पको देश भनेर कुन देशलाई चिनिन्छ ? – जापान
 सरदर कति मिटर समुद्रसतहदेखिको उचाइको परिवर्तनमा १ डिग्री तापक्रम फरक हुन्छ ? – १६५ मिटर
 हिन्दू,वौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्रविन्दु मानिने एडम्स पिक कुन देशमा रहेको छ ? – श्रीलंका
 समुद्रको पिधको दृष्टिले सर्वाधिक उच्च पहाडको रूपमा चिनिने पहाड कुन हो ? – मौनाकी
 दक्षिणी सुडान राष्ट्रको राजधानीको नाम के हो ? – जुबा
 दुई रिकापीहरू एक आपसमा ठोकिदा किनारको भाग विग्रिने भत्किने हुन्छ भने त्यस्तो रिकापीलाई के भनिन्छ ? – विनाशात्मक किनारा भएको रिकापी
 पृथ्वीको सतहमा रहेका रिकापीहरू कति बाक्ला रहेको अनुमान गरिएको छ ? – २५-२०० कि.मि.
 वेगनरका अनुसार आजभन्दा कति अवधि पहिले पृथ्वीको सबै स्थल भाग एउटै ढिक्का थियो र यसको चारैतिर पानीले घेरिएको थियो । – ३५ करोड वर्ष
 वेगनर सिद्धान्तले पनि चीनीने महाद्विपीय प्रवाह सिद्धान्तका प्रतिपादक अल्फ्रेड बेगनर कुन देशका नागरिक हुन् ? – जर्मन

 वेगनरले प्राचीन समयमा एउटै ढिक्का भएको पृथ्वीको स्थल भागलाई पेन्जिया नाम दिएका थिए भने पानीको भागलाई के नाम दिइका थिए ? – पेन्थलासा
 हेरी हेसले सामुिन्द्रक पिँध फैलावट परिकल्पना तथा महाद्विपीय विस्थापन सिद्धान्तको प्रस्ताव कहिले गरेको थिए ? – सन् १९६०
 केल्भिनका अनुसार प्रत्येक १ कि.मि. गहिराईमा कति डि.से. तापक्रम बढ्ने अनुमान छ ? – ३० डिग्री सेन्टिग्रेड
 संसारको सबैभन्दा होचो भू भाग…..देशमा रहेको मृत सागर हो भने यो समुद्री सतहवाट …….. गहिराईमा छ । – इजरायल, ४२७ मी.
 पृथ्वीको ओजन तहमा रहेको २५–४० कि.मि.सम्मको वायु रहेको क्षेत्रलाई ……….. पनि भनिन्छ ? – समताप मण्डल
 प्राकृतिक प्रकोप न्यूनीकरण सम्बन्धी पहिलो विश्व सम्मेलन कहाँ र कहिले भएको थियो ? – टोकियो १९९४
 सबै देशले उपयोग गर्न पाउने खुला समुद्रलाई के भनिन्छ ? – High Sea
 कुन देशलाई भाषाहरूको चिडियाखाना भनिन्छ ? – भारत
 ब्राजिलको उच्च समस्थलीमा पाइने घाँसे मैदानलाई के भन्दछन् ? – क्याम्पोस
 स्वेत सागर कहाँ अवस्थित छ ? – उत्तरी ध्रुव नजिक
 कंगो क्षेत्रमा वसोवास गर्ने आदिवासीहरूको नाम के हो ? – पिग्मीज
 वेगनरका अनुसार हिन्द महासागर र उत्तर तथा दक्षिण अमेरिका पश्चिमतर्फ विस्थापित हुँदा निर्माण भएको महासागर कुन हो ? – आन्द्र महासागर
 वर्तमान हिमालय पर्वत श्रृब्खला भएको ठाउँमा परापूर्व कालमा के थियो ? – टेथिस सागर
 विश्वको सबैभन्दा गहिरो स्थानको (मृत सागरको) ढुङ्गालाई नेपालमा कुन ठाउँमा पु¥याइएको थियो ? – सगरमाथामा (२०७०/१/८ मा)
 अमेरिका पत्ता लगाउने किष्टोफर कोलम्बस कहाँका हुन् ? – इटाली
 विश्वमै सर्वोच्च स्थानमा अवस्थित शहर कुन हो ? – ल्हासा
 पृथ्वीको 3-Dimensional नक्सालाई के भनिन्छ ? – ग्लोब
 विश्वको सबैभन्दा ठूलो टापु कुन हो ? – ग्रीनल्याण्ड
 “साल्ट सी” भन्नाले कुन समुद्रलाई चिनिन्छ ? – डेड सी
 जोर्डन र इजरायललाई छुट्याउने समुद्र कुन हो ? – डेड सी
 प्राचिनकालमा टेथिस सागरको दक्षिणतर्फ कुन क्षेत्रले ढाकेको थियो ? – गण्डवाना
 “Hanging Garden of Babylon” कुन देशमा रहेको छ ? – अफगानिस्तान
 मरुभूमिविहिन एकमात्र अरब राष्ट्र कुन हो ? – लेबनान
 विश्वको सबैभन्दा बढी बौद्ध विहार कहाँ छन् ? – मलेसिया
 युनानीहरूको देवतालाई के भनिन्थ्यो ? – जियस
 विश्वको सबैभन्दा अग्लो टापु ग्रिनल्याण्ड कुन देशको स्वामित्वमा छ ? – डेनमार्क

 विश्वको सबैभन्दा धेरै २२५०० मेगावाट जल विद्युत उत्पादन गर्ने Three Gorge Dam परियोजना कुन देशको हो ? – चीन
 विश्वको सबैभन्दा उचाईमा स्थापना गरिएको (१२००० फिट) रेडियो स्टेसन कहाँ स्थापना गरिएको छ ? – सोलुखुम्बुको खुम्जुब गा.वि.स. को स्याबवोचेमा
 विश्वकै सर्वाधिक उचाइमा स्थापना गरिएको रेडियो स्टेशनको नाम के हो ? – खुम्बु FM 93.2
 भौगोलिक खोजको “नयाँ खोजको युग ”भनि कुन शताव्दिलाई भनिन्छ ? – १८औं शताव्दि
 विश्वमा रहेका देशहरूको क्षेत्रफलको आधारमा सबैभन्दा सानादेखि ठूलो क्रम मिलाउनुहोस । – भ्याटिकन सिटि,तुभालु ,मोनाको र नाउर
 Play Ground of Europe भन्नाले कुन देशलाई बुझिन्छ ? – स्वीट्जरल्याण्ड
 विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग भू–परिवेष्ठित राष्ट्रहरूले ओगटेको छन् ? – ११.४%
 विन्ध्याचल पर्वत के कारणले बढी प्रसिद्ध छ ? – हिन्दु ऋषिमुनीको वासस्थान भएको पर्वत
 विश्वको सर्वाधिक फोटो, खिचिएको, चित्रलेखन गरिएको पहाड कुन हो ? – फुजी (जापान)
 विश्वमा जम्मा कतिवटा भूपरिवेष्ठित मूलुकहरू छन् ? – ४८
 भूपरिवेष्ठित मूलुकहरूमा विश्वको कूल जनसंख्याको कति प्रतिशत बसोवास गर्दछ ? – करिव ७ %
 दक्षिण अमेरिकाको अमेजन वेशीमा पाइने घना जंगललाई के भनिन्छ ? – सेल्भाज (Selvas)
 कुन जनावरलाई मरूभूमिको जहाज पनि भनिन्छ ? – ऊँट
 अफ्रिका महाद्वीपको केन्द्रीय भू–भागमा रहेको घना जंगलमा वसोवास गर्ने आदिवासीलाई के भनिन्छ ? – पिग्मिज (Pigmies)
 भूमध्यरेखा वरिपरि तापक्रम किन उच्च हुन्छ ? – सूर्यको किरण सिधा वा लम्वबत पर्ने भएकाले
 विश्वका जम्मा भू–परिवेष्ठित मूलुकहरू मध्ये कतिवटालाई दुई देशद्वारा भूपरिवेष्ठित बनाइएका छन् ? – ७ वटा
 उत्तर अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ? – पानामा नहर
 Cartography भन्नाले केलाई बुझाउँछ ? – मानचित्र (नक्सा सम्बन्धी) विधा
 दक्षिण अमेरिकाको अमेजन मैदानमा मुख्य वसोवास भएको मानव जाति कुन हो ? – बोरो
 डोलड्रम वेल्ट (Doldrums belt) भू–मध्य रेखादेखि कति डिग्री टाढासम्म फैलिएको छ ? – ५
 संसारकै सबैभन्दा बढी उचाइमा रहेको ट्रेन स्टेसन कहाँ पर्छ ? – चीन
 जनसंख्याको हिसावले सबैभन्दा ठूलो भू–परिवेष्ठित मूलुक कुन हो ? – इथियोपिया
 भूपरिवेष्ठित राष्ट्रहरूले विश्वको कूल भूभागको कति प्रतिशत हिस्सा ओगटेका छन् ? – ११% भन्दा बढी

 एशियन हाइवेले एशियाका कति देशलाई हुन्छ ? – ३२ देश
 एशियन हाइवेको सबैभन्दा वढी (२५,५७९ कि.मि.) खण्ड कुन देशमा पर्छ ? – चीन
 एशियन हाइवेको कूल लम्बाई १,४०,००० मध्ये कति कि.मि. नेपालमा पर्छ ? – १३२१ कि.मि.
 समुद« सतहबाट जमिनको औसत उचाइ कति छ ? – ८७५ मीटर
 नयाँ विश्व भनेर अमेरिकालाई चिनिन्छ भने पुरानो संसार (Old World) भनेर कुन क्षेत्रलाई चिनिन्छ ? – Afro-Eurasia अफ्रिका,एशिया र यूरोप)
 अफ्रिकाको केन्या र तान्जानियामा पशुपालन गर्ने आदिवासीलाई के भनिन्छ ? – मसाइ (Masai)
 न्यूजिल्यान्डका वासिन्दालाई के भनिन्छ ? – KIWI
 ल्पाप्स अथवा सामी आदिबासी कहाँ पाइन्छन् ? – यूरोपको स्क्यान्डिनेभिया (Scandinavia)क्षेत्रमा
 विश्वमा दोहोरो भूपरिवेष्ठत राष्ट्र कति छन् ? – २(लिच्टेस्टाइन र उज्वेकिस्तान)
 विश्वको सबभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – काजकिस्तान
 मरुभूमिको हिरा भनेर चिनिने राष्ट्र कुन हो ? – लिबिया
 आधुनिक विश्वका तीन मानव जातिहरू के के हुन् ? – आर्य/ककेसियन (Aryan/Caucasian), काला अफ्रिकी (Negro/African), मंगोलियन (Mongolian/ Mongoloid)
 माओरी जाति कुन देशको आदिबासी जाति हो ? – न्यूजिल्याण्ड
 नेदरल्यान्डका बासिन्दालाई के भनिन्छ ? – डच
 भू–परिवेष्ठित देश भन्नाले के बुझिन्छ ? – समुद्रसँग नजोडिएका देश
 दोहोरो भू–परिवेष्ठित राष्ट्र (Double landlocked country) भनेको के हो ? – कुनै भू–परिवेष्ठित राष्ट्र अर्को भू–परिवेष्ठित राष्ट्रबाट घेरिनु
 मध्य अफ्रिकाका पुड्के मानिसहरूको जातिलाई के भनिन्छ ? – पिग्मी (Pigmy/Pygmy)
 अर्जेन्टिनाको पम्पास घाँसे मैदानमा गाईवस्तु चराउने मानिसलाई के भनिन्छ ? – गौचो (Gaucho)
 संसारमा सबैभन्दा बढी मातृभाषी भएको भाषा कुन हो ? – चाइनिज
 हाल संसारमा कुन देशको औषत आयु सबभन्दा उच्च रहेको छ ? – जापान (८३ वर्ष)
 क्षेत्रफलको हिसावले सबैभन्दा सानो भू–परिवेष्ठित राष्ट्र भ्याटिकिन सीटी हो भने सबैभन्दा ठूलो भू–परिवेष्ठित राष्ट्र कुन हो ? – कजाकस्तान
 खासगरी अमेरिका र ब्राजिलमा ऊखुबाट उत्पादन हुने पेट्रोललाई के भनिन्छ ? – इथानोल फ्यूल
 उत्तरी अफ्रिकी मूलुक र मध्यपूर्वी मूलुकहरूको मुख्य आयस्रोत के हो ? – पेट्रोलियम पदार्थ
 अर्जेन्टिनाको पम्पास क्षेत्रमा रहेका पशुफार्मलाई के भनिन्छ ? – इस्टान्सिया (Estancia)
 अफ्रिकाको नाइजेरियामा वस्ने नाइजरको मुख्य आदिबासी जाति कुन हो ? – हौसा (Hausa)

 गिफ्ट अफ द नाइल (Gift of the Nile) भन्नाले के बुझिन्छ ? – मिश्रको प्राचीन सभ्यता
 चीनको दुःख (Sorrow of China) भन्नाले कुन नदीलाई बुझिन्छ ? – ह्वाब हो नदी (Hwang Ho/Yellow River)
 हाल कुन देशको मानव विकास सूचकांक विश्वमै सबभन्दा माथि रहेको छ ? – नर्वे
 पृथ्वीमा जमिनको कुल भू–भागको कति प्रतिशत भू–भाग खेतीका लागि प्रयोग गरिएको छ ? – ११ प्रतिशत
 मरुभूमिमा सिंचाई गरी खेतीपाती गर्न सकिने उर्वर ठाउँलाई के भनिन्छ ? – मरुद्यान (Oasis)
 विश्वको सबैभन्दा बढी धान उत्पादन गर्ने देश कुन हो ? – चीन
 संसारमा सबैभन्दा बढी सुन उत्पादन गर्ने राष्ट्र चीन हो भने दोस्रो र तेस्रो राष्ट्र कुन कुन हुन् ? अस्टे«लिया र अमेरिका
 चिनीको कचौरा (Bowl of Sugar) भनेर कुन देशलाई चिनिन्छ ? – क्यूबा
 संसारको सबैभन्दा बढी मासु निर्यात गर्ने मूलुक कुन हो ? – अर्जेन्टिना
 संसारमै सबभन्दा धेरै चिनी उत्पादन गर्ने मूलुक कुन हो ? – ब्राजिल
 कुन देशले संसारमै सबभन्दा धेरै चिया उत्पादन गर्दछ ? – चीन
 कुन देशले संसारमै सबभन्दा धेरै गहुँ उत्पादन गर्दछ ? – चीन (भारत दोस्रो, रसिया तेस्रो)
 संसारको सबभन्दा धेरै माछा उत्पादन गर्ने देश कुन हो ? – चीन
 संसारमा सबैभन्दा बढी रबर उत्पादन गर्ने राष्ट्र कुन हो ? – थाइल्याण्ड
 दक्षिण अमेरिकामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ उत्पादन गर्ने देश कुन हो ? – भेनेजुयला
 संसारमा सबभन्दा धेरै तयारी पोशाक निर्यात गर्ने देश कुन हो ? – चीन
 संसारमा सबैभन्दा बढी कपास तथा सुर्ती उत्पादन गर्ने देश कुन हो ? – चीन
 संसारको सबभन्दा ठूलो कोइला खानी कहाँ छ ? –अमेरिकाको पेन्सिलभानिया
 संसारमा सबैभन्दा बढी काठ उत्पादन गर्ने देश कुन हो ? – अमेरिका
 उत्तर अमेरिका, यूरोप र एसियामा पूर्व–पश्चिम फैलिएको धुपी सल्लाको विशाल वनक्षेत्रलाई के भनिन्छ ? –टाइगा (Taiga)
 सामुद्रिक दूरी छोट्याउने उद्देश्यले निर्माण गरिएका संसारको प्रमुख मानवनिर्मित नहर कुन हो ? – पानामा नहर
 संयुक्त राज्य अमेरिकाको राष्ट्रिय चरा कुन हो ? –भुत्ले चील
 विश्वमा सबैभन्दा बढी सैनिक विद्रोह भएको मूलुक कुन हो ? – बोलिभिया
 संसारको चिडियाखाना मानिने अफ्रिकाको सबैभन्दा ठूलो जङ्गल कुन हो ? – सभाना
 “नाइल नदीको वरदान” भन्नाले कुन देशलाई जनाउँछ ? – इजिप्ट (Egypt)
 पृथ्वीको केन्द्रवाट सबैभन्दा अग्लो विन्दु चिम्वोराजो काँहा पर्दछ ? – इक्वेडर
 पानीमुनिको देश भन्नाले कुन देशलाई चिनिन्छ ? – हल्याण्ड
 विश्वमा सबैभन्दा लामो समुद्री किनारा भएको मूलुक कुन हो ? – क्यानडा
 विश्वमा सबैभन्दा बढी सुती कपडा उत्पादन गर्ने देश कुन हो ? – चीन

 ठूलो परिमाणमा तेल भण्डार रहेको दक्षिण अमेरिकाको ताल कुन हो ? – मराकैबो ताल (Maracaibo) भेनेजुयला
 अविसिनियालाई हाल के नामले चिनिन्छ ? – इथियोपिया
 हालको मलेसियालाई पहिले कुन नामले चिनिन्थ्यो ? – मलाया
 जापानको पुरानो नाम के हो ? – निप्पन
 कम्बोडियाको पुरानो नाम के हो ? – कम्पुचिया
 प्राचीन कालमा इराकलाई के नामले चिनिन्थ्यो ? – मेसोपोटामिया
 भारतको सबभन्दा ठूलो प्रान्त कुन हो ? – राजस्थान
 अफ्रिका महादेशको सबैभन्दा धनी देश कुन हो ? – दक्षिण अफ्रिका
 हाल संसारको सबैभन्दा ठूलो अर्थतन्त्र कुन देशको अर्थतन्त्र रहेको छ ? अमेरिका
 आन्तरिक जलमार्गका रूपमा उत्तर अमेरिकाका पाँच महान ताल (Great Lakes) लाई आन्ध्र महासागरसँग जोड्ने नदीको नाम के हो ? – सेन्ट लरेन्स नदी
 क्षेत्रफलका हिसाबले विश्वकै सबभन्दा ठूलो राष्ट्र कुन हो ? – रुस
 राजधानी, मुद्रा र देशको नाम एउटै भएको राष्ट्र कुन हो ? – जायर
 नेदरल्यान्डको पुरानो नाम के हो ? हल्यान्ड
 विश्वको सबभन्दा लामो देश कुन हो ? – किवी
 एकैचोटि एकातिर दिन र अर्कोतिर रात पर्ने सहर कुन हो ? – मस्को (रसिया)
 संसारमा सबैभन्दा बढी बालुवा बोक्ने नदी कुन हो ? – ह्वाबहो (चीन)
 वासिँगटन डी.सी. कुन नदीको किनारमा रहेको छ ? – पोटोम्याक
 नयाँ दिल्ली यमुना नदीको किनारमा पर्छ भने कोलकाता कुन नदीको किनारमा पर्छ ? हुग्ली
 न्ययोर्क सहर कुन नदीको किनारमा पर्छ ? – हड्सन
 उत्तरी र दक्षिणी भियतनामवीच कहिले एकीकरण भएको थियो ? सन् १९७६
 प्रहरी र जेल नभएको देश कुन हो ? – आइसल्यान्ड
 यूरोपको विरामी भनेर कुन देशलाई चिनिन्थ्यो ? – टर्की
 पृथ्वीको दक्षिणी गोलाद्र्धमा जुन २१ पछि कुन ऋतु सुरु हुन्छ ? Summer
 जापानको राजधानी टोकियो हुनु अघि कहाँ थियो ? – क्योटो
 पेरिस सहरको पुरानो नाम के हो ? – ल्युटेसिया
 ब्राजिलको राजधानी ब्रासिलिया हुनु अघि कहाँ थियो ? – रियो द जेनेरियो
 साउदी अरेबियाको राजधानी रियाद हुनुअघि जेद्दा थियो भने बेलायतको राजधानी लण्डन हुनुअघि कहाँ थियो ? – मेनचेस्टर
 दक्षिण एसियाको सबभन्दा ठूलो ताल कुन हो ? – चिल्का ताल (भारत)
 भारतको कुन ठाउँलाई Queen of the Hill भनी चिनिन्छ ? – दार्जिलिब
 एसियाबाहेक अधिक मात्रामा हिन्दुहरूको बसोबास भएको अर्को ठाउँ कुन हो ? – मौरिसस र फिजी
 चीन कसले पत्ता लगाएका हुन् ? – मार्कोपोलो
 भारत कसले पत्ता लगाएका हुन् ? – भास्को डि गामा

 विश्वको सबभन्दा ठूलो खाडी कुन हो ? – मेक्सिको खाडी
 विश्वको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – उड बफेलो नेसनल पार्क, क्यानडा
 विश्वको सबभन्दा ठूलो प्राणी कुन हो ? – ब्ल्यू ह्वेल
 विश्वको सबभन्दा लामो पर्खाल कुन हो ? – ग्रेटवाल अफ चाइना
 विश्वको सबभन्दा अग्लो जनावर कुन हो ? – जिराफ
 एसियाको अर्थतन्त्रमा चीन, जापान र भारतपछि चौथो स्थानमा कुन मूलुक पर्दछ ? – दक्षिण कोरिया
 GMT को पूरा रूप (Full Form) के हुन्छ ? Greenwich Mean Time (२०६९, लो.से.आ.)
 गहुँ खेती र पशुपालनका लागि निकै महत्वपूर्ण दक्षिण अमेरिकाको क्षेत्रलाई के भनिन्छ ? – पेम्पास (Pampas)
 संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय कुन टापुमा रहेको छ ? – म्यानहटन
 संसारको सबभन्दा पुरानो राजधानी कुनलाई मानिन्छ ? – सिरियाको दमास्कस
 थार मरुभूमिलाई अर्को के नामले चिनिन्छ ? – ग्रेट इन्डियन डिजर्ट
 भू–परिवेष्ठित राष्ट्रलाई कहिलेसम्म सार्वभौम राष्ट्रको मान्यता दिइएको थिएन ? प्रथम विश्वयुद्धसम्म
 सामुद्रिक कानून सम्बन्धी महासन्धि (The Treaty on law of sea) कहिले तर्जुमा गरियो ? – सन् १९८२
 विश्वको सबभन्दा उत्तरको राजधानी शहर कुन हो ? – आइसल्यान्डको रेक्ज्याविक
 विश्वको सबभन्दा दक्षिणको राजधानी शहर कुन हो ? – न्युजिल्यान्डको वेलिब्टन
 मध्यरातमा सूर्योदय हुने देश कुन हो ? – नर्वे
 लामखुट्टे नपाइने देश फ्रान्स हो भने सर्प नपाइने देश कुन हो ? – आइसल्याण्ड
 हाल विश्वको सबभन्दा धेरै जनसंख्या भएको सहर कुन हो ? – टोकियो (जापान)
 भारतको राष्ट्रिय रुख कुन हो ? – वर
 वङ्गलादेशको राष्ट्रिय रुख कुन हो ? – आँप
 एसियाली राजमार्गको लम्बाइ कति छ ? – १,४०,००० (२०६९, लो.से.आ.)
 भियतनामको राष्ट्रिय रुख कुन हो ? – बाँस
 जापानको राष्ट्रिय रुख कुन हो ? – पैयु/चेरी
 विश्वमा सबैभन्दा पुरानो अन्न कुनलाई मानिन्छ ? – भटमास
 सबभन्दा पुरानो धातु कुनलाई मानिन्छ ? – तामा
 विश्वमा सबभन्दा बढी बाँच्ने प्राणी कुन हो ? – कछुवा
 विश्वमा जताततै पाइने पंक्षी कुन हो ? – भँगेरा
 विश्वको सबभन्दा ठूलो पंक्षी अस्ट्रिच हो भने सबभन्दा सानो पंक्षी कुन हो ? – बी हमिबवर्ड
 विश्वको सबभन्दा ठूलो समुद्री बन्दरगाह कुन हो ? – पोर्ट अफ न्यूयोर्क
 कुन देशलाई इतिहासको बत्ती भनेर चिनिन्छ ? – युनान (ग्रिस)
 संसारमा सबैभन्दा पहिला सूर्योदय र सूर्यास्त हुने देश कुन हो ? – न्यूजिल्याण्ड
 संसारमा सबैभन्दा लामो राष्ट्रिय गान भएको मूलुक कुन हो ? – ग्रीस

 यूरोपको सबैभन्दा बढी जनसंख्या भएको देश कुन हो ? – जर्मनी
 विश्वमा सबैभन्दा बढी प्रयोग गरिने तरकारी कुन हो ? –प्याज
 चन्द्रमाबाट पृथ्वीमा सजिलै देख्न सकिने मानवनिर्मित संरचना कुन हो ? – चीनको गे्रटवाल
 विश्वको सर्वाधिक उचाइको रेलमार्ग कहाँ निर्माण गरिएको छ ? – चीन
 Nylon भन्नाले विश्वका कुनकुन दुई प्रसिद्ध सहरलाई जनाउँछ ? – लण्डन र न्यूयोर्क
 विश्वको कुन शहरलाई निषेधित शहरका रूपमा चिनिन्थ्यो ? –बेइजिब
 फकल्यान्ड टापुलाई अर्को के नामले चिनिन्छ ? – मालभिनस
 भू–मध्यसागरलाई काट्ने विश्वको एकमात्र नदी कुन हो ? – कंगो
 एसिया महादेशको सबभन्दा सानो देश कुन हो ? – माल्दिभ्स
 विश्वमा सबभन्दा कम पानी पर्ने ठाउँ कुन हो ? – गोवी र थार मरुभूमि
 अफ्रिका महादेशको सबैभन्दा ठूलो सहर कुन हो ? – इजिप्टको कायरो
 एसियाको निलो मुटु भनी चिनिने ताल कुन हो ? – वैकाल ताल
 सबभन्दा ठूलो स्थल जीव कुन हो ? – हात्ती
 स्वेज नहरको डिजाइनर को थियो ? – फर्डिनेन्ड डि लिसेप्स
 स्वेज नहरको स्थापना कहिले भएको थियो ? – सन् १८६९
 स्वेज नहरको लम्बाइ कति रहेको छ ? –१९५ कि.मि.
 भूगोल (Geography) शब्द ग्रिक भाषाको कुन शब्दबाट लिइएको हो ? – Geografien
 भूगोलको विकास कहिले भएको हो ? – १९ औं शताब्दीमा
 भूगोल शब्दको प्रयोग सर्वप्रथम कसले गरेका हुन् ? – इरेटस्थनीज (Eratosthenes)
 भूगोलका पिता भनेर कसलाई चिनिन्छ ? – इरेटस्थनीज (Eratosthenes)
 प्रारम्भमा भूगोल (Geography) को अध्ययन क्षेत्र केमा सीमित थियो ? – पृथ्वी तथा त्यसका निबासीहरूको वर्णन
 भूगोललाई मूख्यतः कति भागमा वर्गीकरण गरी अध्ययन गरिन्छ ? – दुई भौतिक भूगोल र मानव भूगोल)
 भौतिक भूगोल अन्तरगत के कस्ता विषयवस्तु पर्छन् ?
– विभिन्न भौगोलिक क्षेत्रहरू चट्टानको संरचना, वायुमण्डल, हावापानी, वन, माटो, पानी जीवजन्तु आदि ।
 मानव भूगोलअन्र्तगत के–कस्ता विषयवस्तुहरू पर्छन् ?
– मानव र यसको वातावरणसँगको सम्बन्धसँग सम्बन्धित विषय
 वर्तमान मानव भूगोलका जनक कसलाई मानिन्छ ? – जर्मनीका विद्वान Friendrich Ratzel

 “ओवन फल्स” कुन देशमा पर्दछ ? – युगाण्डा