मनोज गजुरेल कमेडी – “प्रदेश प्रदेशमा गाइजात्रा”

मनाेरंजन

राजु थापा, एमखवर-क्यानडा

हास्य बिधाका चर्चित ब्यक्तित्व मनाेज गजुरेलले भरखरै मात्र गाइजात्रा २०७६ काे उपलक्ष्यमा नयाँ हास्य श्रृंखला “प्रदेश प्रदेशमा गाइजात्रा” नामक कमेडि प्रस्तुत गर्नु भएकाे छ ।