महिलाहरू द्वारा आयोजना हुने तीजको कार्यक्रम भाेली शनिवार

Events

शेयर गर्नु होस ।

हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण महिला दिदि, बहिनीहरुमा एभरेष्ट तेक्वान्दो एकेडेमि 158 Kennedy Rd. South, Unit#4 मा यहि अगष्ट १७ तारिख बेलुकि ६ बजे आयोजना हुने शुभकामना आदान प्रदान कार्यक्रमा सम्पूर्ण जिटिए बासी महिलाहरुमा निमन्त्रणा  गरिएकाे छ ।