मुठी कसि मलामीले कसम खाँदा रैछन् @Rabi Mishra

सामाजिक संजाल

जेबी टुहुरेले गाए — बाँकी सारा सपनालाई पूरा गर्छुभन्दै — मुठी कसि मलामीले कसम खाँदा रैछन् । राजसी सवारीमा बिद्या गुङुनाइन होला — सपना भुलाई सारा आँसु पिएर जाउ । कहाँ थियो बिर्सेँ तिम्रो — तस्वीर लिएर जाउ !