मेलीना राइकाे “नाच दिदि बहिनी” बाेलकाे तीज गित ले पायो नयाँ रेकर्ड, ड्रिम्स गेट इन्टरटेन्टमेन्ट।

मनाेरंजन

यस बर्ष ड्रिम्स गेट इन्टरटेन्टमेन्टले रिलिज गरेको फरकधारको गजबको तीज गीतले नयाँ रेकर्ड राख्न सफल भएको छ । आम तीजको गित भन्दा फरक ढंगबाट छायाँकंन र प्रस्तुत गरिएको छ ।

कलसी रोकायाको गीत तथा संगीतमा गायन गायिका मेलिना राईको रहेको छ। मिक्सिङ बाजुरालीको रहेको छ। हिट गलबन्दी मोडल अन्जली अधिकारीको अलावा नविता, नविका र कैलाशको बेजोड अभिनय रहेको छ। नृत्य अनिश खत्री, मेकअप चाँदनी गिरी, छायांकन दीपक गिरी र निर्देशन गौरव गिरीको रहेको जानकारी ड्रिम्स गेट इन्टरटेन्टमेन्टका संचालक तथा फिल्म नायक, निर्देशक क्यानडा निवासी ईश्वर थापाले एमखवर डटकमलाई जानकारी गराएका छन् ।