“यादका लहरहरु” म्यूजिक भिडियो र्साजनीक ।

मनाेरंजन

शेयर गर्नु होस ।

नायक राजेश हमाल र नायिका करिष्मा मानन्धर अभिनित यादका लहरहरु म्यूजिक भिडियो हालसालै काठमांडौबाट सार्बजनीक गरिएको छ । डा. प्रकाश पौडेलको शब्दमा आधारित गीत लोकप्रिय गायिका अन्जु पन्तले गायकि छिन् । उत्तम हुमागाईंको छायांकन , राज सागरको संगित तथा प्रविन श्रेष्ठ मोक्ष को सम्पादन रहेको गीतको संगीत संयोजन गोपाल रसायलीले गरेका छन् भने निर्देशन हारी हुमागाईंको रहेको छ ।