राजकुमार राइ अब “साेल अफ द कमाण्डाेमा”

मनाेरंजन

शेयर गर्नु होस ।

राजु थापा, एमखवर डटकम क्यानडा ।

एक जमानामा तेक्वान्दाे खेल मार्फत नेपालकाे नाम चिनाउने पदक धारी खेलाडी तथा नेपाली चलचित्र द कमाण्डाेका नायक राजकुमार राइ पुन अर्काे नेपाली चलचित्र “साेल अफ द कमाण्डाे” मार्फत फिल्मि पर्दामा देखिन लागेका छन् ।