रामेश @RaameshKoirala

सामाजिक संजाल

कसैको विगत हत्याराकै किन नहोस् वा वर्तमानमा दलाल, सुदखोर, स्वास्थ्य तथा शिक्षाका व्यापारी, सामन्त, कालाबजारी वा भ्रष्टाचारी नै किन नहोस्, खुरुक्क नामका अगाडि कामरेड राख्नेबित्तिकै चोखिने मन्त्र दिएर हामीलाई धन्य गराएर समृद्धिमा पुर्‍याइदिएकामा नमन मार्क्सजी! गज्जब गर्दिनु भो!