रोक्न मिल्दैन । बस् ! ठोक्न मिल्छ -ढ्याम्मै !@NAYA_PATRIKA

नेपाल समाचार

सडकमा उदण्डता मच्चाउदै, आतंक सिर्जना गर्दै हिंड्ने कथित भिआइपीहरुको साँढेगिरी, ट्यापेगिरीको जनस्तरबाटै प्रतिकार गर्ने बेला भएन र ? बाटो छेक्याछ, साइरन बजाछ, स्कुटरमा ठोक्काछ, लडाइद्याछ । यो होइन नि तरिका !