सामाजिक संजाल

सामाजिक संजाल

परराष्ट्रमन्त्रीज्यू, हाम्रो नयाँ नक्सा अमान्य हुने जनाएको भारत सरकारलाई ऐतिहासिक तथ्य र प्रमाणसहित भनिदिनुहोस-‘कृत्रिम विस्तार त भारतले नेपाली भूमिसहित नक्सा जारी गर्दा गरेको हो।नेपालले त आफ्नै भूमिलाई नक्सामा समावेश गरेको हो।सत्य यही हो लिम्पियाधुरा,लिपुलेक र कालापानी हाम्रो भूमि हो।