सामाजिक संजाल@rabimishra

क्यानडा विशेष

शेयर गर्नु होस ।

सरकारले आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गरिरहेको छ । हरेक लक डाउनको म्याद सकिने अघिल्लो दिन बैठक बसाइरहेको छ । लकडाउन थपिरहेको छ । कर्तव्य निर्वाह गर्न नसकेका पशुपतिनाथले हुन । संक्रमितहरु यसरी बढिरहेका छन् । मृत्यु सम्म भैसकेको छ । के हेरेर बसिरहेका छन ?