सिताराम बडाल@lovelysitaram

मनाेरंजन सामाजिक संजाल

वि.सं २०२० ताका नेदरल्यान्डका फोटोग्राफर माइकल रोगीले नेपाल भ्रमण गर्दा लिएको भिडियो हो यो । भिडियोमा गन्धर्वहरुले जुन गीत गाईरहेका छन्, यो गीत त्यसको करिब ४.५ दशकपछि राजु परियार र विष्णु माझीको स्वरमा रेकर्ड भयो र दिवान किनारा श्रष्टा बने । तर वास्तविक श्रष्टा गुमनाम भए ।