नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँगै यसमा संलग्न अन्य व्यक्तिमाथि पनि निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।
प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री महतले यो प्रकरणमा अन्य पात्र पनि संलग्न भएको देखिएकाले निष्पक्ष छानबिन गर्नुपर्न माग गरेका छन् ।
‘सेक्युरिटी प्रेस खरिद प्रकरणमा बास्कोटासँगै अन्य व्यक्ति पनि संलग्न हुनसक्ने देखिएको छ,’ महतले भने, ‘बास्कोटासँगै यसमा संलग्न अन्य पात्रबारे पनि छानबिन buy levitra 20mg tablets lita cabellut s journey गरेर सत्यतथ्य सतहका ल्याउनुपर्छ ।’
प्रधानमन्त्रीले बास्कोटा प्रकरणमा प्रधानमन्त्रीले सदनसमक्ष जवाफ दिनुपर्ने माग पनि अघि सारेका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा एजेन्टसँग गरेको कमिसन डिलको अडियो सार्वजनिकपछि बास्कोटाले शुक्रबारै पदबाट राजीनामा दिएका छन् ।FacebookTwitterFacebook MessengerWhatsAppLinkedInShare