‘सेल्फी किङ’को ‘जिन्दगीको के छ र भर?’ रिलिज (भिडीयो सहित )

मनाेरंजन

सेल्फी किङ’को नयाँ गीत सार्वजनिक भएको छ।

माघ २४ गते रिलिज हुने सिनेमाको ‘जिन्दगीको के छ र भर?’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा सिनेमाका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्।

सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ भने गीत सुरज गैरे ‘विवस’ले लेखेका हुन्।