सौगात मल्ल अभिनित चलचित्र ‘लालपुर्जा’ युट्युबमा सार्वजनिक

मनाेरंजन

निगम श्रेष्ठ द्वारा निर्देशित चलचित्र ‘लालपुर्जा’ युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

चलचित्रमा सौगात मल्ल, बिपिन कार्की, हरिहर शर्मा, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरसिया, कमलमणि नेपाल, अनिल पाण्डे लगायतको अभिनय रहेको छ ।