हामि क्षमा प्रार्थी छौं ।

Events क्यानडा विशेष स्वास्थ्य

यस सस्था हेल्पिंग हेन्डड्सको आयोजनामा यहि मे – ९, २०२० का दिन शेदर ब्रोक कम्मुनिटी सेन्टर स्कार्बोरोमा तय गरिएको दोश्रो चरणको बृहत्त रक्तदान कार्यक्रम बिश्व ब्यापी महामारी कोभिड १९ का कारण अर्को मिति तय नहुदासम्मको लागि स्थगित गरीएको इच्छूक दाता तथा सबैमा जानकारी गराउंदछौ ।

यसबाट पर्न गएको असुविधा प्रती हामी क्षमा प्रार्थी छौं ।
धन्यवाद ।

हेल्पिंग ह्यान्डस परिवार।