हार्दिक समबेदना

कला साहित्य मनाेरंजन महिला

शेयर गर्नु होस ।

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८६ वर्षको उमेरमा गए राती काठमाडौंमा निधन भएको छ ।

उनको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दाह संस्कार गरिएको जानकारी उनकी कान्छी छोरी अल्पना रेग्मीले दिएका छन् ।

रेडियो नेपालको प्रथम गायिका अधिकारीले विराटनगरमा स्थापित प्रजातन्त्र रेडियोमा क्रा,न्ति,का गीत गाउनु भएको थियो । उनलाई सास फेर्न कठिन भएपछि अस्पताल लैजाने क्रममा बाटो नै निधन भएको थियो। उनका दुई छोरी र एक छोरा रहेका छन् ।